रंगेली प्रहरी द्वारा लागु औषध सहित एक जना पक्राउ ।थारु पाेर्टल

Spread the love
मंसिर ४ मंगलबार
रबिन्द्र बराल
मोरङ रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत बेदमारी पुल तर्फ जादै गरेको मे २ प १३२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्ने क्रम्मा लागुओैषध सहित एक जना पक्राउ परेका छन ।
माेटरसाईकल चालक इटहरी उप महानगर पालिका ३ बस्ने अन्दाजी वर्ष ३५ को सबिन खनाल को साथबाट लागुओैषध Carispas १ थान १४ पत्ता १सय १९ पिस ट्याब्लेट, Eskuf (100 ml) १८ बोतल, Nitravet Tablet १ पत्ता १५ ट्याबलेट खनाल काे साथ बाट प्रहरी फेला पारेको छ । थप अनुसन्धान का लागि नियन्त्रणमा राखिएको र लागुओैषध ओषासपाेसार मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *