Please select listing to show.

कालीकोशी युवा समाजद्वारा आयोजित दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबहरु विजय ।

दोश्रो नकआउट फुटबल प्रतियोगिताको सुरुवाती खेलमा नव प्रगतिशील समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ । कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजक कालिकोसी युवा क्लब, कानेपोखरी ५ लाई १ का विरुद्ध ५ गोल गर्दै नव प्रगतिशील समाज सेवा क्लब कानेपोखरी ५ ले पहिलो जित हात पारेको हो । […]

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि., विराटनगर तेहौ वार्षिक साधारण सभा सम्पन्न l

राजेश कुमार राजवंशी माेरङ्ग जिल्लका केही सँचार कर्मीहरुले सँचालन गरेकाे  सहकारीकाे साधारण सभा समपन्न भएकाे छ । सानो पूँजीबाट सुरु गरेको सहकारीको शेयर पूँजी आ.व. ०८०/०८१ सम्म शेयर पूँजी रु.२४लाख३५हजार८सय।- भएको छ भने पूँजी तथा दायित्व रु.१,०७,०८, १५७/९० पुगेको छ । २०८१ असारसम्म महिला १६ जना र पुरुष १०२ जना समेत शेयर सदस्य ११८ जना पुगेका […]

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा .जानुकादेबी कार्कीको हातबाट टीका ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा .जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीका एक […]

धिमाल सास्कृतिक तथा फुड फेस्टिवल २०८० कार्यक्रमकाे पैसा हाल सम्म पाएन विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टमले । कस्ले दिने पैसा ।

कार्तिक।११।कानेपाेखरी    कानेपाेखरी गाउँपालिका वडा न ७मा रहेकाे एतिहासिक पाेखरीमा २०८०साल जेठ २५गते  धिमाल जातिय विकास केन्द्र कानेपाेखरीकाे आयाेजनामा धिमाल सास्कृतिक तथा फुड फेस्टिवल  २०८० कार्यक्रम गरेकाे थियाे । जसमा धिमाल  जातिकाे खाना तथा धिमालहरुकाे सास्कृतिक नाच एव्म अन्य कार्यक्रमहरुकाे समेत आयाेजना भएकाे थियाे । उक्त कार्यक्रमकाे लागी विमला ईलाेक्ट्राेनिस एण्ड साउण्ड सिस्टम टेण्ड हाउसले […]

छठ पुजाका लागि सुप्पा बनाउन मल्लिक समुदाय व्यस्त । थारु पाेर्टल

हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा  चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेया बाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका ७ स्थित  माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६०  घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका छन । उनिहरुले तराईमा पाईने बाँसको माध्यमबाट […]

दामलाे मुखाडि बनाउन व्यपारीहरु ब्यस्त ।आजबाट धमाधम बिक्री हुदै ।थारु पाेर्टल

कार्तिक १५   रबिन्द्र बराल माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित रमनपुर गाउँका ३ सय  घरपरिवार भन्दा बडि सर्वसाधारण हरुलाई अहिले  भ्याईन भ्याई  भईरहेकाे छ । नेपाली हरुकाे  महान चाड तिहार  पर्व  नजिकिदै जाँदा  उनिहरुकाे घर आँगनमा   रंगि विरंगि देखिन थालेको छ । घरका सबै जना एकै ठाउँमा   बसेर  सनपाट ( पटुवा) काे माध्यम बाट उनिहरुले  डाेरी,दाम्लाे,मुखाडि,जाबी […]

टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु र २ जना घाइते ।थारु पाेर्टल

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार बुधबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा  अनियन्त्रित भएर […]

ब्लाक बेल्ट कालाेपेटी हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षणकार्यक्रम समपन्न ।थारु पाेर्टल

माेरङ जिल्ला भित्र रहेका CHITFतेक्वान्दाे सघ का ब्लाक बेल्ट कालाेपेटी  हरुलाई काेशी प्रदेश CHITFतेक्वान्दाे सघकाे आयाेजनामा १दिने प्रशिक्षक तालिम समपन्न भएकाे छ । कानेपाेखरी गाउँपालिका रेकाे जनसेवा मावीकाे खेल मैदानमा काेशी प्रदेश CHITFतेक्वान्दाे सघका अध्यक्ष तथा सँस्थापक गूरु युवराज भुजेलले तालिम दिएका थिए ।जसमा खेलाडीहरु उक्त तालिम लिन पाउदा निकै हर्सित भएकाे थियाे भने यस्ता […]

धानबाली भित्र्याउन कृषक भियाईन भियाई । थारु पाेर्टल

मंसिर ४ मंगलबार रबिन्द्र बराल चाडपर्व सकिएसँगै सिमावर्ति क्षेत्रमा रहेको रंगेली ,सुनवर्सि,रतुवामाई,धनपालथान,सुनवर्सि लगायतका पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् । यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् । रंगेली ७ का उगनलाल मंण्डलका अनुसार यसबर्ष मौसमले साथ दिएकाले धान बाली भित्र्याउन सहज भएको र धान काटिसकेर गहुँ र मकै […]

थारु कल्याणकारीणि सभा कानेपाेखरीकाे आयाेजनामा समा चखेवा साझ सम्पन्न ।थारु पाेर्टल

माेरङ्गकाे कानेपाेखरी गाउँपालिकामा रहेकाे  जातीय सँस्था थारु कल्याणकारीणी सभा कानेपाेखरी  गाउँ कार्य समितीकाे आयाेजनामा थारु परमपरागत सास्कृितक पर्व समा चखेवा कार्यक्रम कानेपाेखरी गाउँपालिका वडा न २काे थारु चाेकमा विविध कार्यक्रम गरी सम्पन्न भएकाे छ । सुक्रवार साझमा भएकाे कार्यक्रममा कानेपाेखरी गाउँपालिका वडा न २काे वडा अध्यक्ष शुसिल बुढाथाेकीकाे प्रमुख आतिथिय्ता रहेकाे थियाे भने रखिलाल चाैधरी […]