रमाईलाे जेसिस वर्ष २०२४ को अध्यक्षमा जेसी केशव भण्डारी निर्वाचित ।थारु पाेर्टल

Spread the love
जेसिज अफ द year जेसि रुपेश रिजाल सक्रिय सदस्य जेसी मनिला घिमिरे  उत्कृष्ट कार्यसमिति सदस्य जेसी केशव भण्डारी सचिवालय व्यवस्थापनको लागि दराज सौजन्यन गर्ने  जेसी युवराज कार्की र जेसी कमल आचार्यलाई समेत सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा  कोशी प्रदेश सभा सदस्य माननिय गीता तिम्सिनाकाे प्रमुख आथितियता रहेकाे थियाे भने विशिष्ठ अतिथि कानेपोखरी गा. पा. उपाध्यक्ष भोला अधिकारी, नेपाल जेसिज राष्ट्रिय महासचिव जेसी अमिस ढकाल ,नेपाल जेसिज राष्ट्रिय कर्यकरणि उपाध्यक्ष्य जेसी भीम कुँवर राजु ,राष्ट्रिय कोषाध्यक्ष जेसी खेमराज थापा ,राष्ट्रिय उपाध्यक्ष्य जेसी घनश्याम चौधरी ,राष्ट्रिय उपाध्यक्ष्य जेसी बहादुर तामाङ ,मातृ शाखा पथरीको अध्यक्ष जेसी सिनेटर राज विश्वकर्मा लगायतकाे आथितियता रहेकाे कार्यक्रममा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *