अमेरीकाबाट आयाे क्यानसर पिडित विरामीलाई सहयाेग ।थारु पाेर्टल

Spread the love

माघ।१०।

पाख्रिवास नगरपालिका वडा न २ का क्यान्सर पिडित गाेमा राना दरलामि मगरकाे उपचारकाे लागी अमेरीकाबाट सगै पढने साथीहरुले गरे आर्थीक सहयाेग ।विगत केही महिनादेखी स्थन क्यानसरभएका मगरकाे सगै पढने साथीहरु हाल अमेरीकामा रहेकाे र कानेपाेखरी २ वस्ने सितामगरकाे पहलमा जनकल्याण मावी धनकुट्टामा अध्यन गर्ने पुर्व विद्यार्थीहरुकाे समुहले केही आर्थीक   सहयाेग गरेकाे छ ।

 

उक्त सहयाेगी हाल अमेरिका बाट चन्द्कला बराल सहित  १२ जना बाट  र नेपाल मा रहनु हुने यमुना राई मनजु  आचार्य लगयत  सहयाेग रकम पठाएका थिए ।उक्त रकम सिता मगरले प्रदान गरेका थिए । सहयाेगि मन लाई हार्दिक धन्यवाद दिदै  उहाँ हरुकाे सव परिवार लाई सुख शान्ती र   प्रगतीकाे कामना समेत दिनुभयाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *