मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस ।थारु पाेर्टल

Spread the love

माघ।२९।कानेपाेखरी

मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानेपोखरीको भवन वडा नम्बर ६ बाट ५ नम्बरको वयरवन जाने बाटाे भैंसाबारीमा सार्नका लागि गाउँसभाबाट बहुमतले निर्णय भएको र अदालतबाट पनि फैसला भएकाले स्थानान्तरणका लागि केन्द्र सरकारमा सिफारिस गर्ने निर्णय भएको सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका प्रवक्ता शमशेर राईले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *