Spread the love

वैशाख।६।कानेपाेखरी 

माेरङ्गकाे कानेपाेखरी २ दलेली थारु चाेकमा करिव २ ३० वजे स्कुटर दुर्घटना भएकाे छ र घटना स्थलमा १ जनाकाे मृत्यु भएकाे छ भने १ जना गँभिर घाईते भएकाे छ ।

केराैन बाट दलेली जाने क्रममा प्रदेश न १ ०२ ०४९ प  ५७२२ न काे  स्कुटर अनियन्त्रीत भई सडककाे पुर्वतर्फरहेकाे नयाँ विजुलिकाे पाेलमा ठाेकिएर दुर्घटना भएकाे हाे भने स्कुटरमा २जना सवार मध्ये चालक वर्ष ४५काे कानेपाेखरी २ दाेमुखा वस्ने  दिलिप राजव‌शीकाे घटना स्थलमै मृत्यु भएकाे जानकारी रमाईलाे प्रहरी चाैकी ईनचार्जले बताउनु भयाे भने अर्काे सवार कानेपाेखरी २ थारु चाेकका सुरुजकुमार राजव‌शी भने शक्त घाईते भएकाे छ । उसलाई टाउकाे घुडामा चाेट लागेकाे छ । घाईतेकाे उपचारकाे लागी आर्या न्युराे हस्पिटल लगिएकाे छ । भने स्कुटि प्रहरीकाे नियन्त्रणा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *