Spread the love
 २१ बैशाख,
पथरीशनिश्चरे ।
मोरङको पथरीशनिश्चरे – ३ श्रीजंगा चौकमा विहिबार विहान सिटी सफारी दुर्घटनाहुदा  सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन ।
कल्याण चौकबाट भेटघाट चौक आफन्तकोमा पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफारी श्रीजंगा चौकको घुम्तीमा अनियन्त्रीत भई पल्टीदा महिलाको देब्रे हातै चुडिनुका साथै टाउकोमा समेत गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *