Spread the love

बैशाख।२९।कानेपाेखरी

नेपाल चानमा हुन लागेकाे पहिलाेअन्तरास्ट्रिय तेक्वान्दो महासंघले पहिलो एशियाली खेलकुद प्रतियोगितामा माेरङ्ग सिएच आई टिएफ टाेक्वान्डाे डाेजाङ्गबाट २५ जना खेलाडीहरु छनाेटमा परेका छन ।

बैशाख २९गते कानेपाेखरीकाे जनसेवा मावीमा आयाेजित छनाेट कार्यक्रममा जुनियर र सिनियर खेलाडी गरी २५जना खेलाडीहरु कानेपाेखरी र म‌ङ्गलबारेबाट छनाेट भएकाे जानकारी माेरङ्ग अध्यक्ष तथा गुरु युवराज भुजेलले जानकारी गराउनु भयाे ।

 मे २४-२६ , २०२४ मा काठमाण्डौकाे दशरथ रंगशालामा प्रतियोगिता आयोजना गरिनेभएकाे छ। उक्त कार्यक्रममा सहभागी जनाउन १६ एशियाली मुलुकका खेलाडी आउने भएका छन र बाँकी थप देशहरु पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।
माेरङ्गबाट जेठ १०गते कानेपाेखरी गाउँपालिका अगाडी खेलाडीहरुलाई माला र खादाले  जितकाे शुभकामना सहित खेलमा पठाईने छ ।
उक्त छनाेट कार्यक्रममा माेरङ्ग सिएच आई टिएफ अध्यक्ष तथा प्रमुख प्रशिक्षक गुरु युवराज भुजेलकाे अध्यक्षतामा समपन्न भएकाे थियाे भने कार्य समिती सचिव , काेषाध्यक्ष तथा सदस्यहरु एवम खेलाडिहरुकाे अभिभवकलगायतकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *