'नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को संघीय अध्यक्षमा लक्की चौधरी ।थारू पाेर्टल'

April 13, 2025

विज्ञापन
No data was found

चैत्र।३१।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) केन्द्रीय अध्यक्षमा निर्विरोध  लुम्बिनीमा ८ ओै संघीय महाधिवेशनबाट संघर्ष पुर्ण सहमति सहितकाे अध्यक्षमा चाैधरी निर्वाचित भएका छन ।

अध्यक्षका अर्का उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन ।

त्यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन । लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका हुन ।त्यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन भएको निर्वाचन अधिकृतले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.