निगुरो टिप्न  गएका राजवंशी वनमै अस्ताए ।थारु पाेर्टल

कानेपोखरी . जेठ,६

मोरङको कानेपोखरी–५ का ५२ वर्षीय जितलाल राजवंशी मंगलबार बिहान कानेपोखरीकाे वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन ।

कानेपोखरी–७ काेवन भित्र निगुरो टिप्न जाने स्थानीयले आज मंगलबार विहान ११ बजे राजवंशीको शव फेला पारेको हो । जेठ २ गते बिहान ७ः३० बजे निगुरो टिप्न भनी घरबाट हिँडेका राजवंशी घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो ।

शव फेला परेको सूचना पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय कानेपोखरीलाई जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवलाई पोष्टमार्टमको लागि उर्लाबारी स्थित मदन भण्डारी ट्रमासेन्टरमा लगिएको प्रहरीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

[sharethis-reaction-buttons]

सम्बंधित खबर

डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )

रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द । थारू पाेर्टल

कानेपाेखरीमा विप्रेशन ब्यवस्थापन कक्षा वचत तथा ऋण भुक्तानी सँम्बन्धी तालिम सम्पन्न ।थारु पाेर्टल

बिधालयकाे भवन निर्माणकार्य सम्पन्न भएता पनि पठनपाठन सुरु भएन । थारु पाेर्टल

लुथरनद्वारा मानवअधिकार रक्षककाे बिषयमा २ दिने तालिम सम्पन्न ।थारु पाेर्टल

५७ बर्ष पुरानाे बिधालय मर्चहुदा बिधालय बेवारिसे अवस्थामा।थारू पाेर्टल