जेठ।२१ बुधबार

माेरङकाे रंगेली नगरपालिका ९ स्थित खादिटाेल नजिकै बिच गाउँमा क्रसर उद्योग सन्चालन गर्दे उक्त गाउँमा वसाेवास गर्ने बालबालिका वृृद्घ हरुलाई बिगत एक महिनादेखि स्वासप्रस्वासमा समस्या आउन थालेको छ । उद्योगले सडक कालोपत्र गर्नेकालागी मट्टीतेल ,डिजल तथा अलकत्रालाई मिश्रण गरेर कालाेपत्रे सडका लागि तयारी गर्दछन। उनिहरुले रंगेली तथा विभिन्न स्थानहरुकालागि साेहि ठाउँबाट अन्यत्र लैजाने गरेको स्थानीयले बताए ।
उद्योगबाट निस्कने धुवाँले गर्दे दर्वेशा चाेक, खादिटाेल, बनकाेलका स्थानीय हरुले धुवाबाट सास्ती भाेग्न बाध्य रहेका छन । उद्योगका ईन्जिनका अनुसार मेसिन बिग्रेको कारणले गर्दे बडि धुवाँ निस्किएको बताए । यस बिषयमा नगरपालिका तथा बडाका जनप्रतिनिधि हरुले समयमै ठेक्केदारहरुलाई सजक गराउनुपर्ने देखिन्छ ।