'सि एचआइटिएफ तेक्वाण्डो संघ कोशी प्रदेशले गर्याे शुभकामना आदनप्रदान ।थारू पाेर्टल'

September 30, 2025

विज्ञापन
No data was found

सनम रोक्का

कानेपोखरी, असोज १४ ।

सि एचआइटिएफ तेक्वाण्डो संघ कोशी प्रदेशले नजिकिदैँ गरेको चाडपर्वहरु दशैं, तिहार र छ्ठपर्व लगायतको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of text that says '""रुख रोपाँ, बन जोगाआँ" สนี่วตัอ Happy ૨૦૮૨ दंशैं DASHAIN S R 龍酒 ગાનાડ ૨૦૮૨ सालको विजया दशमी, शुभदीपावली, छठपर्वको पावन अवसरमा हामा उपभोक्ता, शुभचिन्तक आमाबुबा, दाजुभाई तथादिदीबहिनीहरू तथा देशविदेश रहनुभएका सम्पूर्ण नेपालीहरमा हार्दिक मंगलमय शुभकामना व्यत्क गर्दछु। श्री जनजागृती सामुदायिक वन उपभोक्ता समुह कानेपोखरी- 넌, २र७ २ र मोरड उपाध्यक्ष अध्यक्ष चेत कुमारी राई भोजराज श्रेष्ठ सचिव अविनारायण लुईंटेल व्यवस्थापक रत्न राई'

एक औपचारिक कार्यक्रमका बिच कोशी प्रदेशको आफ्नो मातहतका ठाउँहरु कानेपोखरी, उर्लाबारी लगायतका प्रशिक्षार्थी, प्रशिक्षक, पदाधिकारी र अभिभावकहरुसँग शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।

May be an image of ‎text that says '‎दर्ता नं. ११६८/२३ स्था.ले.नं ६०३९४२१८४ ดนัวตกอ Happy ૨૦૮૨ दशें DASHAIN S R आआर ૨૦૮૨ सालको विजया दशमी, शुभदीपावली, छठपर्वको पावन अवसरमा हामा सेयर सदस्य, बचतकर्ता आमाबुबा, दाजुभाई तथादिदीबहिनीहरू तथा देशविदेश रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय Em मघ हकारी 新工区 PRET 会 शुभकामना व्यक्त गर्दछु। چاه AM សតមាតជា ምር HTeO साना किसान कृषि सहकारी संस्था लि. बयरवन स्था: ૨०७२ प्रबन्धक कानेपोखरी- -&. मोरड़ एवम समस्त साना किसान संस्था लि. परिवार बिमला विष्ट थापा अध्यक्ष यसोदा लिम्बु‎'‎

कार्यक्रममा सिएच आइटिए तोक्वाण्डो संघ कोशी प्रदेशका अध्यक्ष युवराज भुजेल, सचिव दिनेश सुब्बा, मोरङ जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, अन्य पदाधिकारीहरु, प्रशिक्षक, प्रशिक्षार्थी, अभिभावक र पत्रकारहरुको उपस्थितमा सिएच आइटिएफका पदाधिकारीहरुले खेलाडीहरुलाई टीका ग्रहणसँगै दक्षिणा दिदैँ शुभकामना दिएका थिए ।

May be an image of text that says 'दर्ता नं. ०४३/ ०४३/१४३-०१४/०१६ /०४६ पान नं. ३ે०३ે३ે२१८८४ สนีวสอ Happy ૨૦૮૨ दंशैं DASHAIN S R ૨૦૮૨ सालको विजया दशमी, शुभदीपावली, छठपर्वको पावन अवसरमा हाम्मा सेयर सदस्य, बचतकर्ता आमाबुबा, दाजुभाई तथादिदीबहिनीहरू तथाા देशविदेश रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। केरौन बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी , कालिस्थान, मोरड कोषाध्यक्ष अध्यक्ष पदमबहादूर पाणडे गंगाकमार यादव नेफस्कून सचिव लक्ष्मीप्रसाद रिजाल व्यवस्थापक विन्दा सवेदी'

कार्यक्रमको सम्बोधन गर्दै संघका अध्यक्ष युवराज भुजेलले खेलाडीहरुको व्यवहार, आचरण साथै अनुशासन कायम गर्न खेलकुदले सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरे । उनले  भने, ‘खेलप्रतिको मोह जगाउँदै दुर्व्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउँने कार्यमा सिएच आइटिएफले सहयोग गर्दै आएको र नयाँ खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई व्यवसायिक तर्फ उन्मुख गर्न आफू र संस्था सधै तत्पर रहेको बताए ।

May be an image of text that says 'द.नं. द.नं.३३० 3ု၃0/04/099, पान వ0చైని8ನನ एकिकरण द.नं. ८৭/०७८-०७१ S R ਸਬत पर्टल ThaN ทีด! สนีวตอ Happy ૨૦૮૨ दंशैं DASHAIN कारी ダ ผรั ૨૦૮૨ सालको विजया दशमी, शुभदीपावली, छठपर्वको पावन अवसरमा हाम्ा सेयर सदस्य, बचतकर्ता आमाबुबा, दाजुभाई तथादिदीबहिनीहरू तथा देशविदेश रहनुभएका सम्पूर्ण नेपालीहरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ्ु। नेफूस्कून रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी ६ रमाइलो, मोरड कोषाध्यक्ष अध्यक्ष प्शुराम खतिवडा त्रिभुनाथ फुयल सचिव राजेश कार्की व्यवस्थापक कृष्णकुमारी अधिकारी'

उपस्थित अन्य अतिथिहरुले आउँदै गरेको चाडपर्वहरुको शुभकामना दिदैँ यस संस्थाले कानेपोखरीमा एक फरक पहिचान बनाएर स्थानीय तह, प्रदेश स्तरीय र केन्द्रिय तहमा गौरवान्वित नाम दर्ज गरेको र आगामी दिनहरुमा समेत अझ प्रगति गर्दै जाओस् भनेका थिए ।  कार्यक्रमको संचालन सिएच आइटिएफ कोशी प्रदेश सचीव दिनेश सुब्बाले गरेका थिए । कार्यक्रकमा करिब ४० प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.