'रतुवामाईका सचेत युवा समूहले  गरे जेनजी विश्रामस्थल” स्थापना।थारू पाेर्टल'

October 4, 2025

विज्ञापन
No data was found

असोज, १८।


भाद्र २३ र २४ गते भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सडकमा प्रदर्शनरत जेनजी युवामाथि सरकारले दमन गर्दै गोली प्रहार गर्दा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेका सचेत युवा समूहले “जेनजी विश्रामस्थल” स्थापना गरेका छन्।

युवा समूहका अनुसार यो विश्रामस्थललाई जेनजी पुस्ताले दिएको बलिदानको स्मारकका रूपमा चित्रण गरिएको छ। उनीहरूले यो स्थललाई भावी पुस्ताका लागि प्रेरणा दिने ठाउँका रूपमा विकास गर्ने योजना समेत सार्वजनिक गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.