'मोरङ क्षेत्र नं.–३ मा एमाले प्रतिनिधि छनोटका लागि ३७ जनाको उम्मेदवारी ।थारू पाेर्टल'

November 25, 2025

विज्ञापन
No data was found

मंसिर ।९   — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं.–३ मा प्रतिनिधि छनोटका लागि ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यो क्षेत्रबाट खुल्ला ५, महिला ३ र १ युवा गरी कुल ९ सिट रहनेछन्।

उम्मेदवारीमध्ये २४ जना खुल्ला, ७ महिला, र ६ युवा गरी कुल ३७ जनाले निर्वाचन समितिमा मनोनयन दर्ता गराएका हुन्।


🔹 खुल्ला तर्फका उम्मेदवार (२४ जना)

१. भगतचन्द्र थपलिया – पथरी शनिश्चरे
२. इरान राई – बेलबारी
३. भोला प्रसाद अधिकारी – कानेपोखरी
४. ज्ञानबहादुर सुवेदी – बेलबारी
५. सन्तोष बान्तावा – सुन्दरहरैचा
६. बासुदेव थापा (नविन) – सुन्दरहरैचा
७. सुरेन्द्रबहादुर थापा – सुन्दरहरैचा
८. प्रकाश बहादुर कार्की – पथरी शनिश्चरे
९. विरेन्द्र श्रेष्ठ – सुन्दरहरैचा
१०. भूपाल श्रेष्ठ – कानेपोखरी
११. रोषन प्रसाद ढकाल – सुन्दरहरैचा
१२. भोजराज श्रेष्ठ – कानेपोखरी
१३. राजकुमार ओझा – सुन्दरहरैचा
१४. रविन थापा – बेलबारी
१५. बाबुराम येङदेन – पथरी शनिश्चरे
१६. अमर बहादुर गुरुङ – बेलबारी
१७. शंकर गुरुङ – बेलबारी
१८. मात्रृका प्रसाद ढकाल – सुन्दरहरैचा
१९. केदार प्रसाद गुराँगाई – बेलबारी
२०. दिलिपकुमार राई (किशोर) – पथरी शनिश्चरे
२२. चन्द्र नेउपाने – सुन्दरहरैचा
२२. रमेश दाहाल – पथरी शनिश्चरे
२३. प्रकाश राई – बेलबारी


🔹 महिला तर्फका उम्मेदवार (७ जना)

१. यसोदा लिम्बू – कानेपोखरी
२. धनमाया तामाङ – बेलबारी
३. यामुना विष्ट – पथरी शनिश्चरे
४. सिता तामाङ – बेलबारी
५. दुर्गादेवी दंगाल – पथरी शनिश्चरे
६. रत्नदेवी गुरुङ (मद्यु) – बेलबारी
७. अन्जु सिग्देल – सुन्दरहरैचा


🔹 युवा तर्फका उम्मेदवार (६ जना)

१. नविन पौडेल – कानेपोखरी
२. विजय डाँगी – पथरी शनिश्चरे
३. भविन पाण्डे – —
४. नरजकुमार ढकाल – सुन्दरहरैचा
५. हिमाल थापा (पर्वत) – पथरी शनिश्चरे
६. ई. प्रदिप नेपाल – सुन्दरहरैचा


मोरङ क्षेत्र नं.–१ मा २४ जनाको उम्मेदवारी

उता, मोरङ क्षेत्र नं.–१ मा कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला १३, महिला ८युवा ३ जना गरी उम्मेदवारी परेका छन्।


🔹 खुल्ला उमेदवार (१३ जना)

१. गंगाप्रसाद बाँस्तोला – उर्लाबारी ३
२. गंगा खरेल – उर्लाबारी ४
३. सुरेन्द्र कुमार शेर्मा – उर्लाबारी ९
४. योगराज लिम्बु – उर्लाबारी ५
५. डिल्लीराम शर्मा अधिकारी – केरावारी २
६. उमाकान्त गौतम – उर्लाबारी ८
७. डिल्लीप्रसाद खतिवडा – मिक्लाजुङ ७
८. देवीप्रसाद आचार्य – मिक्लाजुङ ६
९. पर्तमान धिमाल – उर्लाबारी ८
१०. बुद्धिमान लिम्बु – मिक्लाजुङ ४
११. सुमन मिरिङचिङ – केरावारी १०
१२. भुपेन्द्रकुमार लावती – लेटाङ ३
१३. यज्ञप्रसाद सुवेदी – केरावारी ९


🔹 महिला उमेदवार (८ जना)

१. कृष्णकुमारी पोखरेल – लेटाङ ९
२. मेनुका आचार्य – लेटाङ २
३. उर्मिला थापा – उर्लाबारी ७
४. मेनु पाण्डे – उर्लाबारी ५
५. सरला राई – मिक्लाजुङ ४
६. शान्तिकुमारी लिम्बु – केरावारी १०
७. हिरा श्रेष्ठ – उर्लाबारी ९
८. मिनाकुमारी खतिवडा (पौडेल) – उर्लाबारी ९


🔹 युवा उमेदवार (३ जना)

१. नितम चौहान – उर्लाबारी ७
२. उर्गेन तामाङ – लेटाङ ५
३. भीम बहादुर कार्की – केरावारी ९

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छुटाउनुभयो कि ?
Please select listing to show.