“पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, मुख्यमन्त्री कार्की ।थारु पाेर्टल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने बताउनुभएको छ। आज फागुन २४गते  इटहरीमा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकास एकदिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो- “पर्यटनको विकास […]

हुलाकी सडक बिराटनगर ,रंगेली हुदै झापकाे गाैरिञ्ज सम्म सार्वजनिक यातायात सन्चालन ।थारु पाेर्टल

फागुन। २४ रबिन्द्र बराल  हुलाकी राजमार्गको बहुप्रतिक्षित रतुवापुल निर्माणकार्य सम्पन्न भए पछि बिराटनगर हाटखाेला,  रंगेली ,डाईनिया आमवारी हुदै झापाकाे गाैरीञ्ज सम्मकाे लागि सार्वजनिक यातायात सन्चालमा आएको छ । बिराटनगर देखि गाैरिञ्ज सम्म दैनिकी ३० / ३० मिनेटकाे फरकमा १५ बटा सार्वजनिक यातायात नियमित रुपमा  गौरीगञ्जको खजुरगाछी सम्म जान थालेकाे छ । हुलाकी सडक हुँदै  बिराटनगर […]

अनुपम अभियानको -याली रंगेलीमा पनि निस्कियाे ।थारू पाेर्टल

फागुन, १८ आईतवार रबिन्द्र बराल गृह श्रमिक सिर्जनशिल महिला समाज नेपालले रंगेलीले अन्तर-पुस्ता महिलावादी मंच (IGFF) को अनुपम अभियान यात्रा सुरु गरेको छ । रंगेली ६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयकाे प्राङ्गणमा बाट महिलाकाे अधिकार सुनिश्चित गर सशक्त ,स्वाभिमान ,समता र २०८४ मा महिला पहिला भन्ने प्लेकार्ड लिएर रंगेलीकाे मुख्य बजार, अस्पतालचाेक , खानेपानी […]

नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशन उद्घाटन ।थारूपाेर्टल

फागुन।१७।विराटनगर  नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशनको उद्घाटन आज सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपाध्यक्ष रामबहादुर थापाले समाजवादको स्थापनाका लागि एमाले नै सक्षम रहेको बताएका छन्। उपाध्यक्ष थापाले समाजवादको स्थापनाका लागि एमाले पार्टीको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताएका छन् । उपाध्यक्ष थापाले मोरङ ऐतिहासिक जिल्ला भएको र यहाँ कम्युनिस्ट तथा कांग्रेसको ऐतिहासिक वर्चस्व […]

स्वदेशमै केही गराै भनेता पनि पुनः बिदेश जान वाघ्यता वन्दै ।तरकारी खेतीबाट निरास हुदै प्रविण ।थारू पाेर्टल

फागुन।१७, शनिबार रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित शुक्रबारेमा बसाेबास गर्दे आईरहेका प्रविण महत्ताे राेजगारीका लागि साउदिमा रमाउदै आएका थिए । उनी बिगत ८ बर्ष आफ्नो परिश्रम बेचेर नेपाल फर्किएपछि गाउँमै १ बिघा खेत भाडामा लिएर उनलेे बिगत ५ बर्षदेखि समय अनुसार तरकारी खेति सुरु गरेका हुन । सुरुकाे अवस्थामा तरकारी खेतीबाट आफ्नो परिवार […]

रतुवामाईमा खेल मैदानकाे नाममा लाखौं रुपैयाँ दुरुपयोग ।थारू पाेर्टल

फागुन ।१६,शुक्रबार रबिन्द्र बराल माेरङकाे रतुवामाई नगरपालिका ४ स्थिति कटराज थानमा नगरपालिकाले खेल मैदान निर्माणकार्यका लागि ८ बिधा जग्गामा घेराबेरा गर्नेका याेजना ल्याएपछि स्थानीय हरुले खेल मैदान बन्ने भयाे भन्दै खुसि भएका थिए । उक्त स्थानमा प्रेदेश सरकारले घेरावेराका लागि आमबाडि खेल मैदान स्तर उन्नतिकाे लागी समिति गठन गरेर ७६/७७ सालमा १५ लाख रुपैयाँ रकम […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव ,प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई ।थारू पाेटल

विराटनगर कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल […]

शिवारत्रीकाे अवरमा कटगरामा भनज कृतन हुदै ।थारू पाेर्टल

फागुन, १४। बुधबार रबिन्द्र बराल मोरङकाे रतुवामाई ४ कटगरा स्थिति गडिमहराजमा तीन दिने शिबरात्री विशेष पुजापाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञकाे ३८ घण्टाकाे भजन कृतन समेत हुनेभएको छ । शिवरात्रीकाे अवसरपारेर आज कलश यात्रा समेत गरेको छ । नुना बक्राह खाेलकाे जल लिएर गडिमहाराज थानमा लगेर कार्यक्रमकाे शुभारम्भ गरिएको थियोे । गत पुस […]

कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट ।थारू पाेर्टल

विद्यान्नद चाैधरी फागुन १४ गते । कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिकाकाे  प्रमुख प्रशासनिक सेवा वडा न ६ वाट वडा न ५ को वडा कार्यलय भौंसावारीबाट फागुन १४गते  विधिबध रूपमा पुजा पाठ गरी गाउँपालिकाले दिने सेवा  अव वडा न ५ को वडा कार्यलय भौंसावारीबाटदिने भएकाे छ । स्थानिय सरकार प्रमुख  पालिका अध्यक्ष राजमति इङ्नामले  फागुन १५गते बिहीबारबाट नियमित […]

What are the benefits of cognitive automation?

Cognitive Automation: What You Need to Know As mentioned above, cognitive automation is fueled through the use of Machine Learning and its subfield Deep Learning in particular. And without making it overly technical, we find that a basic knowledge of fundamental concepts is important to understand what can be achieved through such applications. With light-speed […]