जिप्रका मोरङद्वारा पथरीमा नागरिक सुनवाई कार्यक्रम l
पथरी शनिश्चरे समाचारदाता असोज- २४ गते मोरङको पथरिशनिश्चरेमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त आयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। पथरी शनिश्चरे वडा नं १ मा रहेको नर्वदेश्वर शिवालयको सभाहलमा नागरिक समाजको गुनासा, सल्लाह र सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। नजिकिँदै गरेका नेपालीहरुको महान् चाड दसैँ, […]