रंगेली प्रहरी द्वारा   ९ सय केजी बरामद।थारू पाेर्टल

 मंसिर। २५।बिहीबार   मोरङ रंगेली ८  बिजुलि अपिस पश्चिम पट्टिमा रहेको  बिच खेतमा  रहेको डुम्रियाको रुख मुनि परालले छोपी लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । बुधबार राति प्रहरीकाे  गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी निरिक्षक  नरेन्द्र कुमार बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले २९ बोरा बरामद गरेको छ । […]

नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या ।थारू पाेर्टल

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित […]

कृषकहरु मकै खेतीमा व्यस्त नगरपालिकाले कुनै सहयोग नगरेको कृषकाे आराेप ।थारू पाेर्टल

रबिन्द्र बराल  माेरङकाे पुर्वि भेगका कृषकहरु धान बाली भित्र्याए पछि मकै खेती राेप्न धमाधम सुरु गरेका छन ।  पछिल्लो समयमा रंगेली ,सुनवर्सि,रतुवामाई धनपालथान,कानेपाेखरी लगायतका कृषकहरुकाे मुख्य नगदे बालीकाे रुपमा रहकाे मकै खेतिगर्ने कृषकहरु उत्साहित भएर मकै खेती तयारी गरेरहेका छन।   पछिल्लो केही बर्ष अगाडि देखि कृषकहरुले गहुँ खेती भन्दा मकै खेतीमा मेहनत अनुसार राम्रो […]

कानेपोखरीमा अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस सम्पन्न ।थारू पाेर्टल

मँसिर।१८।कानेपाेखरी मोरङको कानेपोखरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार एक औपचारिक कार्यक्रममार्फत मनाइएको छ। “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सन्दर्भ” भन्ने नारासहित दिवस मनाइएको हो। कार्यक्रमकाे गाउँपालिका  अध्यक्ष उपाध्यक्ष भोलाप्रसाद अधिकारी रहेकाे थियाे भने  प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम र  कार्यक्रम नव प्रगती संस्था (OPD) को समन्वय तथा गाउँपालिका महिला […]

सिजुवा प्रहरी प्रमुख लिम्बु लागुओैषध नियन्त्रणमा सक्रिय हुदै ।थारू पाेर्टल

मंसिर १६ मंगलबार रबिन्द्र बराल माेरङकाे ईलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिवन्धित लागुओैषध सहित ओेसारपाेसार गर्ने ब्यक्तिहरुलाई धमाधम नियन्त्रणमा लिन थालेकाे छ ।  अवैध लागुऔषध नियन्त्रण अभियानका  लागि इलाका प्रहरी कार्यालय सिजुवाले आफ्नो क्षेत्रबाट लुकाई छिपाई नेपाल तर्फ ल्याउने मुख्य नाकामा निगरानी बडाउन थालेको छ । प्रहरीले सिमाक्षेत्रमा रहेको ईलाका प्रहरी कार्यलय डोरिया प्रहरी चाैकी […]

कानेपोखरीमा हात्ती आतंक : नगर प्रहरीको रात्रीकालिन गस्ती ।थारू पाेर्टल

कानेपोखरी  मँसिर।१७। विद्यानन्द चाैधरी   कानेपोखरी गाउँपालिका–५ जहदामा केही दिनयता प्रवेश गरेको जंगली हात्तीको समूहले धान, मकै, केराखेती, उखु लगायतका अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ। हात्तीको आक्रमणले स्थानीय बासिन्दाका घरपरिवारमा समेत महत्वपूर्ण नोक्सानी पुगेको स्थानीयले बताएका छन्। पीडित क्षेत्रको अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव सहितको टोलीले स्थलगत अनुगमन […]

प्रदेश भरिमै पहिलोपटक  किशोरी स्वास्थ्य परामर्श मेलाकाे सम्पन्न ।थारू पाेर्टल

मंसिर १६। रबिन्द्र बराल   मोरङको रंगेली नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रदेश भरिमै पहिलाे पटक रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेलाकाे आयोजना गरिएको छ । उक्त कार्यक्रममा नगर भित्रका सामुदायिक बिधालय  र संस्थागत बिधालय गरि जम्मा २० बटा बिधालय र क्यापसमा अध्यनरत किशोरीहरुकाे  उल्लेख्य सहभागीता रहेको थियोे । उक्त कार्यक्रममा  कक्षा […]

कानेपोखरी गाउँपालिकाको ३ तले प्रशासकीय भवनको शिलान्यास ।थारू पाेर्टल

कानेपोखरी ।मंसिर,१६। कानेपोखरी गाउँपालिकाले वडा नं. ५ स्थित भौसाबारीमा आफ्नो प्रशासकीय भवनको शिलान्यास गरेको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी भवनको शिलान्यास गरिएको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय प्रमुख हिराकुमारी यादवले भवन निर्माणको लागि खनिएको खाल्टोमा ईटाजोडी भवनको शिलान्यास गरेका हुन । प्रशासकीय भवन […]

वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानित ।थारू पाेर्टल

मंसिर १० बुधबार   रबिन्द्र बराल  मोरङ्गकाे रङ्गेली  ९  स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव मनाएको छ । मङ्गलवार संस्थाको वार्षिक आम्दानी – खर्च सार्वजानिक गर्नुका साथै  भजन कृतन परिवार भित्रका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको  थियो । उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता सिटौलाले ९३ वर्षिया कौशिला थापालाई माला तथा दोसल्ला ओडाएर […]

११ओै उद्योग दिवसमा रंगलीका थापा उत्कृष्ट ।थारू पाेर्टल

मंसिर ९ मंगलबार रबिन्द्र बराल  औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको जाधार भन्ने मुलनाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना महासङ्घ र घरेलु तथा साना उद्योगकाे कार्यालयबाट  प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा यस बर्ष  रंगेली८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि उत्कृष्ट  उद्यमी तर्फ संचालक ओमकार थापा  तथा महिला तर्फबाट […]