गायिका नम्रता खरेल,प्रविण वेडवाल र एस राज गराज एव्म रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक। थारु पाेर्टल

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन  समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापाको अभिनयलाई देखाइएको छ ।भिडियोभने गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/embed/Stb5YXWnWf4?si=4agpdIUTwsH0atCk
गित सँगित