तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने  मुख्यमन्त्री हिक्मत कार्की ।थारु पाेर्टल।
समाचार होमपेज

तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने मुख्यमन्त्री हिक्मत कार्की ।थारु पाेर्टल।

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती…

नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम ।थारु पाेर्टल
समाचार होमपेज

नगरपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता भदौ -१५ गते माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज कार्यपालिकाको सभाहलमा भएको सो समीक्षा कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु र वडा सचिवहरुले…

डाँस माेरङ्गीकाे सामुदायिक वन उपभोक्ता समितिकाे याेजना तर्जुमा ।थारु पाेर्टल
समाचार होमपेज

डाँस माेरङ्गीकाे सामुदायिक वन उपभोक्ता समितिकाे याेजना तर्जुमा ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, भदाै-१५ गते मोरङको पथरीशनिश्चरे- १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगी सामुदायिक वन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको । संस्थाको साधारणसभा नजिकिदै जांदा आगामी भावी योजनाबारे छलफल गर्न संस्थाले आज गोष्ठिको…

राजमार्गमा सिटीसफारी गुड्न पाउने मागसहित चालकहरुले गरे सडक अवरुद्ध ।थारु पाेर्टल
समाचार

राजमार्गमा सिटीसफारी गुड्न पाउने मागसहित चालकहरुले गरे सडक अवरुद्ध ।थारु पाेर्टल

विराटनगर।भदाै १४  विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरिएको भन्दै सिटी सफारी चालकहरुले सडक अवरुद्ध बनाएका छन्।रानी सिमादेखि विराटनगर ढाटसम्मको राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको भन्दै कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड अवरुद्ध बनाएका हुन्।…

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन ।थारु पाेर्टल
समाचार होमपेज

पथरीका प्रकाश बने मिस्टर नेपालको मस्ट एक्टिभ आइकन ।थारु पाेर्टल

पथरी समाचार दाता  रियल मी मिस्टर नेपाल २०२४ को फाइनलमा पथरी शनिश्चरेका प्रकाश चौहानले मस्ट एक्टिभ आईकन जित्न सफल भएका छन् । उनले मिलेट्री ट्रेनिङमा कडा मेहनत गरेर सम्पूर्ण राउण्डमा उत्कृष्ट प्रस्तुतिहरू दिदै मस्ट एक्टिभ…

अनेमसंघ पथरिशनिश्चरेको तीज विशेष कार्यक्रम सम्पन्न ।थारु पाेर्टल
समाचार

अनेमसंघ पथरिशनिश्चरेको तीज विशेष कार्यक्रम सम्पन्न ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, भदाै-१२ गते पथरिशनिश्चरे -१ को भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ, पथरिशनिश्चरे नगरकमिटीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। आज बुधवार तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउनुका वृक्षारोपण कार्यक्रम सञ्चालन…

नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा ।थारु पाेर्टल
धर्म समाचार

नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा ।थारु पाेर्टल

विराटनगर, भदौ १० - नेपालकै सबैभन्दा पुरानो र ठूलो रथयात्राका रूपमा परिचित विराटनगरमा राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्षको रथयात्रामा नेपाल र भारतका ५ लाखभन्दा बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।…

संघीय संसदका सांसद डा. सुनिल शर्मालाई सम्मान ।थारु पाेर्टल
समाचार होमपेज

संघीय संसदका सांसद डा. सुनिल शर्मालाई सम्मान ।थारु पाेर्टल

पथरीशनिश्चरे, समाचारदाता- भदाै -१० गते संघीय संसदका सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्। आज सोमबार मोरङको पथरी शनिश्चरे -१ को सांसद डा. शर्माको सम्मानका लागि…

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ ।।थारु पाेर्टल
अपराध समाचार

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा १५ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ ।।थारु पाेर्टल

भाद्र १० साेमबार रबिन्द्र बराल महोत्तरीको जलेश्वर नगरपालिका २ मालिवडामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार बिहान १० बजे…

लेखक, संकलक र प्रकाशक दीपेन्द्रराज तिम्सिनाकाे गुमनाम एक इतिहास बिसे नगर्ची बजारमा ।थारु पाेर्टल
समाचार होमपेज

लेखक, संकलक र प्रकाशक दीपेन्द्रराज तिम्सिनाकाे गुमनाम एक इतिहास बिसे नगर्ची बजारमा ।थारु पाेर्टल

पथरी समाचारदाता, साउन-१० गते। पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे इतिहाँस प्रकाशन पृथ्वीनारायण शाह र उनका वुवा नरभूपाल शाहको सल्लाहकार बिसे नगर्चीकाे विषयमा गहिरो खाेज, अनुसन्धान गरि 'गुमनाम एक इतिहास बिसे नगर्ची ' नामक पुस्तक प्रकाशन…