मल्टिप्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर भरतकाे मृत्यु ।थारु पाेर्टल

मोरङको जहदा गाउँपालिका- ५ मा करेन्ट लागेर   देवानन्द महतोको १५ वर्षीय छोरा भरत महतो  मंगलबार साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा करेन्ट लाग्दा घाइते भएकाे थियाे र उनलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटना समाचार