टिप्परको ठक्करबाट महिलाकाे मृत्यु ।थारु पाेर्टल

 असार १८ मंगलबार उर्लाबारीमा टिप्परको ठक्करबाट घटनास्थलमै एक महिलाको मृत्यु भएकाे छ । उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी ६ सिलौलीमा सोमबार साँझ टिपरको ठक्करबाट गोपाल चोक निवासी अन्दाजी २७ वर्षीया सिता बोहोराको मृत्यु भएको हाे ।…

झापाको कमल गाउँपालिकामा  बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते ।थारु पाेर्टल

झापाको कमल गाउँपालिकामा  बिहान बस र टिपर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल–४ मा बा३ ख २१६६ न.को टिपर र विपरीत दिशातर्फबाट…