संविधान दिवसको अवसरमा कानेपोखरी गाउँपालिकाले सुरक्षित आवास विहीन परिवारलाई घर हस्तान्तरण ।थारु पाेर्टल
संविधान दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन परिवारलाई घर हस्तान्तरण गरेको छ। एक विशेष समारोहको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे नेपालको नक्साको आकारमा दीप प्रज्वलन गरी २० परिवारलाई सुरक्षित आवास…