रंगेली अस्पतालमा बिमाकाे ७ कराैड रुपैयाँ नआए विमा सेवा बन्द हुाे अवस्था ।थारु पाेर्टल
असाेज। १६ ।बुधबार रबिन्द्र बराल माेरङकाे जिल्ला अस्पतालकाे रुपमा रहेकाे रंगेली अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालबाट दैनिक ५सय देखि ७सय सम्म बिरामीहरूले सेवा समेत लिँदै…