भोलि पथरी उद्योग वाणिज्य संघको १९औं साधारणसभा : आजै उम्मेदवारहरुको नामावली प्रकाशन ।थारु पाेर्टल

पथरी समाचारदाता, फागुन-४ गते पथरी उद्योग बाणिज्य संघको भावी नयाँ कार्य समिति तथा लेखा समितिको लागि हुने चुनावमा भाग लिई चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन भएको छ। आज […]

मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस ।थारु पाेर्टल

माघ।२९।कानेपाेखरी मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन स्थानान्तरणका लागि कोशी प्रदेश सरकारले केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानेपोखरीको भवन वडा नम्बर ६ बाट ५ […]

रंगेलीमा गाँजा र हरिणको सिङ सहित १ महिला पक्राउ ।थारु पाेर्टल

माघ २४ बुधबार रबिन्द्र बराल मोरङकाे रंगेली नगरपालीका ७ स्थित निचामारी बस्ने वर्ष ५५ कि सागर देवी काे घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ केजी ६ सय ९७ ग्राम गाँजा […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बयरवन शाखाले मनायाे आफ्नो ५९ औं वार्षिकोत्सव ।जसमा ४जना भए सम्मनित ।थारु पाेर्टल

माघ।१०।कानेपाेखरी  विद्यानन्द चाैधरी  कानेपाेखरी गापा वडा न ४मा रहेकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९ औं वार्षिकोत्सव कार्यक्रम आज माघ १०गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बयरवन शाखामा  ‌औपचारीक कार्यगरेर सम्पन्न गरेको […]

पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभाले पारित गरेका निर्णयहरु गरे सार्वजनिक ।थारु पाेर्टल

पथरी शनिश्चरे, माघ ।७/ मोरङको पथरी शनिश्चरे नपाको १४ औं नगर सभाले पारित गरेका निर्णयहरू सार्वजनिक गरिएको छ। आज आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक पत्रकार सम्मेलनमार्फत नगरका प्रवक्ता नवीन कार्कीले […]

पथरीशनिश्चरेमा नगर खेलकुद महोत्सवको उद्घाटन:  खेलाडीहरूको कौशलता र क्षमता बृद्धि हुनेमा नगरप्रमुख तुम्वापोको जाेड।थारु पाेर्टल

पथरीशनिश्चरे, माघ ०६/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८०’ सुरु भएको छ । आज शनिबार खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’भन्ने नाराका साथ नगरप्रमुख मोहनप्रसाद […]

काेईला नपाउदा ३५ बर्ष देखिकाे ब्यवसाय सङ्कटमा ।थारु पाेर्टल

माघ ६ शनिबार रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ३ स्थित आमताेला चाेक तथा आसपासमा बर्ष देखि हसियाँ,काेदालाे,कुटाे लगायत का सामाग्रीहरु नयाँ बनाउनु का साथै पुरानाे सामान लाई धार लगाउने व्यवसाय […]

किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् ।थारु पाेर्टल

माघ।२।पथरीशनिश्चरे किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले नेपालमा सांस्कृतिक दमन यथावत् रहेको बताएका छन् । मोरङको पथरीशनिश्चरे नगरमा मंगलबार यायोक्खा नगर समितिले आयोजना गरेको यलेदोङ नयाँ बर्ष ५०८४ […]

आदिबासी जनजाति महासंघले समावेशी सिद्धान्त अनुसार   नगरमा कर्मचारी नियुक्त गर्न आग्रह ।थारु पाेर्टल

 माघ।२। कानेपाेखरी  नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिले नगरमा कर्मचारी नियुक्त गर्दा राज्यको समावेशी सिद्धान्त अनुसार नियुक्त गर्न आग्रह गरेको छ । आदिबासी जनजाति महासंघको नगर अध्यक्ष देवेन्द्र वनेम […]

रंगेली बचतकाे १६ ओै बार्षिक साधारणसभा सम्पन्न जसमा २ पत्रकार सम्मानित। थारु पाेर्टल

पुस २९ रबिन्द्र बराल रंगेली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ ओै वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारी ले रंगेली ७ स्थित श्री तिरुपति बालाजी मन्दिर को भवन मा […]