Tue. Mar 21st, 2023

पथरीशनिश्चरे नगरको मूल गेटमा कालो झण्डा ।थारु पाेर्टल

फागुन।२७ प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा सुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको मूल गेटमा नारा जुलुससहित कालो…

६ओभरमै वडा न ७लाई अल आउट गर्दै वडा न ३ वडा न १ सँग फाईनलमा भिडदै ।थारु पाेर्टल

फागुन।२७। कानेपाेखरी  माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा  यही फागुन १९ गते…

पथरीशनिश्चरे वडा नं. ७ मा मिसन ग्रासरुट अभियान ।थारु पाेर्टल

पथरी समाचारदाता फागुन २६ नेकपा एमालेको केन्द्रीय अभियान मिसन ग्रासरुट अन्तर्गत आज पथरीशनिश्चरे वडा नं. ७ मा अभियान आयोजना गरिएको…

रेडस्टार माविको २ दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम ।थारु पाेर्टल

पथरीशनिश्चरे, फागुन ।२६ पथरीशनिश्चरेस्थित रेडस्टार माध्यमिक विद्यालयद्वारा आयोजित २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रम -२०७९ सुरु भएको छ। बिहीबार पथरीशनिश्चरेकी उपप्रमुख…

कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीले आयाेजना गरेकाे वडा कपकाे क्रिकेटमा वडा न १ फाईनलमा प्रवेश ।थारु पाेर्टल

फागुन ।२५।कानेपाेखरी  माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न १ होक्लाबारीमा रहेकाे नव युवा क्लव कानेपोखरी-१ काे आयाेजनामा  यही फागुन १९ गते…

नारी दिवश बिशेष  साहित्य शैलिमा : ।थारु पाेर्टल 

विवेकशील थारु युवा समूहका जन्मदाता तथा थारु युवा साहित्यकार सुरेश चौधरी नारी दिवश मनाई रहनु भएका अधिकारकर्मी, सन्चारकर्मी, कानुन ब्यवसायी,…

जेनिथको १४ औँ वार्षिक उत्सवमा विद्यार्थीलाई विभिन्न विधामा  पुरस्कार ।थारु पाेर्टल

फागुन २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी ६ स्थित रमाइलोमा रहेको जनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा…

पथरी जेसीजद्वारा टुर्बोग होली मिलन सांगीतिक कार्यक्रम ।थारु पाेर्टल

फागुन -२३ पथरी समाचारदाता,  मोरङको पथरीशनिश्चरे- १ काे मन्दिर लाईनमा पथरी जेसिजको आयोजनामा टुबोर्ग होली मिलन सांगीतिक कार्यक्रम -०७९ सम्पन्न…

कानेपाेखरी ITF टेक्वान्दाेले पनी मनायाे हाेली ।थारु पाेर्टल

फागुन।२३ कानेपाेखरी माेरङ्गकाे कानेपाेखरीमा स्थापना भएकाे कानेपाेखरी ITF टेक्वान्दाे ले हाेलीकाे अवसर पारेर आज फागुन २३गते  कानेपाेखरी गाउँपालिकाकाे प्राङ्गगनमा हाेली…

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङकाे जिल्ला भेला बेलबारीमा सम्पन्न ।थारु पाेर्टल

फागुन २१ गते, बेलबारी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ…