मेनु

हरियाली सामुदायिक वन लिमिटेडको ५ औं साधारण सभा सम्पन्न ।थारू पाेर्टल

हरियाली सामुदायिक वन लिमिटेडको ५ औं साधारण सभा सम्पन्न ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,

असाेज-१८ गते

मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको ५ औं साधारण आइतबार समापन भएको छ । कम्पनीको अध्यक्ष दिलबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा हरियाली वनका अध्यक्ष काबुल बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष उद्द्वराज बस्नेत, कम्पनीको अध्यक्ष लगायतले शुभकामना दिनु भएको कार्यक्रममा कम्पनीको आर्थिक तथा प्रगति विवरण पेस छलफल पछि पारित गरिएको प्रवन्धक सन्चालक रोहित बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।