Home » शिक्षा
समाचारदाता, असार -२४ गते पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक, शिक्षक तथा प्रारम्भिक बाल विकास सहजकर्तालाई सम्मान गरिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रधानाध्यापकतर्फ आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल, उत्कृष्ट आधारभूत तह शिक्षकतर्फ सोही विद्यालयकी शिक्षिका राजमाया राई, उत्कृष्ट माध्यमिक तह शिक्षकतर्फ […]
पथरी शनिश्चरे समाचारदाता पथरी शनिश्चरे, २१ असार मोरङको पथरी शनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच अभिभावक भेला, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको आफ्नै प्राङ्गणमा शनिबार आयोजित उक्त कार्यक्रममा विद्यालयको मुखपत्र ‘पञ्चायत वाणी’ को लोकार्पण समेत गरिएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा लामो समय योगदान पुर्याएर अवकाश पाएका पूर्व […]
जेष्ठ ,२२। शुक्रबार रबिन्द्र बराल मोरङको सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वरी प्राथमिक विद्यालयमा लुम्बिनी विकास बैंक लिमिटेडले रंगेली द्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ। रङ्गेली ७ मा रहेको बैंकको शाखाद्वारा एक कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ। बैंकका अध्यक्ष दुर्गेश रौनियारले […]
१४, जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ले चारवटा विधामा सञ्चालन गरेको तीनदिने गाउँपालिका स्तरीय ‘विद्यार्थीहरुको प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ५ स्थित सिंहदेवी माध्यमिक विद्यालय को व्यवस्थापनमा विद्यालय परिसरमा बुधबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई […]
बैशाख ३०,बुधबार रबिन्द्र बराल मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलेश्वर प्राथमिक विद्यालय र वडा नम्बर ४ मा रहेको श्री आधारभूत विद्यालय बटरबारीमा बुधबार दिउँसो ३ बजे गरिएको अनुगमनमा उक्त विद्यालय ३ देखि ३:३० बजे सम्म बन्द भएको भेटिएको छ। शिक्षा मन्त्रालयले विद्यालयहरूमा बिहान १० बजेदेखि ४ बजेसम्म पठनपाठन गर्न गराउनका लागि निर्देशन […]
वैशाख, ३०,कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा शैक्षिक सत्र २०८२सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गाउँपालिकाले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सहभागी ५सय६९ विद्यार्थीमध्ये ३सय७९ जना उत्तीर्ण हुँदा १सय९० जना असफल भएका हुन् । गाउँपालिका क्षेत्रका १४ विद्यालयमध्ये दुई निजी विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेका छन् । पिनाकल ज्ञान […]
बैशाख २६ शनिबार रबिन्द्र बराल नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमण भएका जग्गाहरूको अभिलेख माग गर्न थालेपछि अहिले रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय हरुले अहिले धमाधम आफ्नो जग्गाको बिषयमा अभिलेखहरु सङ्कलन गर्ने थालिएको छ। पालिकाभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालयको नाममा रहेको जग्गाको अभिलेख शिक्षा शाखामा पठाउन निर्देशन समेत गरेको छ। रङ्गेलीका […]
१८ चैत,कानेपोखरी। २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङको कानेपोखरी गाउँपालिकाबाट कुल ५८२ जना विद्यार्थी सहभागी हुने भएका छन्। गाउँपालिकाअन्तर्गत रहेका ६ वटा संस्थागत विद्यालयबाट १८२ जना तथा ८ वटा सामुदायिक विद्यालयबाट ४०० जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सार्वजनिक गरेको तालिका अनुसार […]
१५ चैत, कानेपोखरी कानेपोखरी गाउँपालिकामा आधारभूत तह (कक्षा ५ र ८) को पालिका स्तरीय वार्षिक परीक्षा अाज देखि सुरु हुँदैछ। कक्षा ५ मा ८९४ र कक्षा ८ मा ८०४ गरी कुल १,६९८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। कक्षा ५ को परीक्षा आफ्नै विद्यालयमा हुने व्यवस्था गरिएको छ भने कक्षा ८ का लागि विभिन्न विद्यालयहरूमा परीक्षा […]
चैत्र १३गते, शुक्रबार रविन्द्र बराल के तपाईँ पत्याउनु हुन्छ ? माेरङकाे यस्तो गाउँ छ जुन गाउँमा पुग्नका लागि कुनै पनि सडकले छाेएकाे छैन । भारतीय भुमि भएर उक्त गाउँ जानुपर्ने बाध्यता स्थानीयहरुले बातउदै आईरहेका छन। माेरङकाे रतुवामाई ३ स्थित मिर्चाडागी गाउँमा पुग्नका लागि बर्षाकाे समयमा रतुवाखाेलामा पानीको मात्रा बडेपछि नेपाली भुमिबाट कुनै पनि सडककाे बिस्तार […]