श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको नयाँ कार्य समितिकाेअध्यक्षमा पुन बस्नेत ।थारू पाेर्टल 

 चैत्र।१६। कानेपोखरी माेरङकाे कानेपाेखरी वडा न २ मा रहेकाे श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको २४अैा चुनावी वार्षिक साधारण सभा मन्दिरकै सभाहलमा एक अैापचारीक कार्यक्रम वीच सँमपन्न भएकाे छ ।नेत्रबहादुर बस्नेतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रममा विभिन्न सँघ सँस्थाबाट अतिथीकाे रूपमा मन्चमा आसिन थिए । मन्दिरमा १वटा एम्वुलेन्स रहेकाे छ ।चुनावी वार्षिक साधारण सभा […]

कानेपाेखरी गाउँपालिकाकाे १ वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव । थारु पाेर्टल

चैत्र। १५।कानेपाेखरी विद्यानन्द चाैधरी कानेपाेखरी गाउँपालिकाकाे १वटा टाेलमा पशु चाेरेर गाउँनै सखाव वनाएकाे छ । वडा न ७काे सिता धाप भन्नै गाउँमा दाजु भाई मिलेर ३५वटा बाख्रा ३बाेका ४ खसी गरी जम्मा  ४२ वटा बाख्रा  चाेरी गरी पथरीकाे मङ्गलवारे पशु हाटमा कम मुल्यमा बेचेकाे वयान प्रहरीलाई दिएकाे छ । विगत १ वर्षदेखी याे पेशामालागेकाे वताउछन […]

रंगेली अस्पतालमा हाईड्राेसिल र हर्नियाकाे  निशुल्क उपचार हुदै । थारू पाेर्टल

रबिन्द्र बराल  चैत्र १३ बुधबार    माेरङकाे रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्राेसिल र हर्नियाकाे निशुल्क सल्यक्रिया सेवा भईरहेकाे छ ।  प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत  स्वास्थ्य कार्यालय मोरङ्आयोजन र रंगेली अस्पतालकाे सहकार्यमा चैत्र ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिल तथा हर्नियकाे उपचार सुरु गरेको हाे । रंगेली अस्पतालकाे सहकार्यमा ३ गतेदेखि रंगेली अस्पतालले हाईड्राेसिलकाे उपचार सुरु […]

जिल्ला प्रसाशन माेरङ र रंगेली प्रहरीमा धाउदा समेत न्याय पाएनन्  प्रकाशले ।थारू पाेर्टल

चैत्र ६ बुधबार रबिन्द्र बराल मोरङको सुनबर्सी नगरपालिका ४ बस्ने बर्ष ३२ का प्रकाश सरदारले विगत पाँच वर्ष अगाडि वैदेशिक रोजगारीका लागिदिने भन्दै रंगेली ७ बस्ने मफुस खानलाई आफुले ८९ हजार ५ सय रुपैयाँ दिएकाे र राेजगारीका लागि मेडिकल चेकजाँच गर्दे समस्या भए पछि आफू बिदेश नजाने भने पछि एजेन्ट मफुस खानलाई मैले पैसा फिर्ता […]

धनपालथान गाउँपालिकाको वडा न- ७ कदमाहामा भिषण आगलागी ।थारु पाेर्टल

चैत्र।५।कदमाहा मोरङको धनपालथान गाउँपालिकाको वडा न- ७ स्थित कदमाह गाँउकाे खुर्सिद मियाँ र मोहम्मद हनिफ मियाँको जोडिएको घरबाट आगलागी सुरु भएर १५ वटा घर जलेर नष्ट भएकाे छ । सोही वडाका  वडा अध्यक्ष सन्तोष यादवका अनुसार ४ वर्षीया रेश्मा खातुनकाे आगाेले जरेर मृत्यु भएकाे छ ।  सोही घरमा पाहुना आएका एक ७ वर्षीय बालकको समेत […]

छाेरा द्वारा बुबालाई चक्कु प्रहार ।थारू पाेर्टल

चैत्र ५।मंलबार मोरङ रंगेली नपा ७ स्थित तित्री टोल बस्ने बस्ने बर्ष ६१को चन्देश्बर चौधरीलाई निजकै छोरा बर्ष ३५का अशोक चौधरीले घरयासि वादबिवादका कारण चक्कु प्रहार गरी घाईते बनाएका छन । उनको शरिरका बिभिन्न भागमा गम्भीर चोट लागेकाे छ । साेमबार दिउसाे ४ बजे छाेराले बुबालाई घाइते बनाएकाे प्रहरीले जनाएको छ । उपचारका लागि रंगेली […]

कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस सम्पन्न। ४ कर्मचारी सम्मानित ।थारु पाेर्टल

फागुन। २७। कानेपाेखरी  विद्यानन्द चाैधरी  माेरङ्गकाे कानेपाेखरी अस्पतालकाे तेस्राे वार्षीक स्थापना दिवस फागुन २७गते अस्पताल परिसरमा  एक  ‌‌ओेपचारीक कार्यक्रम गरेर सम्पन्न भएकाे छ । कानेपाेखरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष रमेश  राउतकाे अध्यक्षतामा स‌ँचालन भएकाे कार्यक्रम कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला प्रसाद अधिकारीकाे प्रमुख आतिथि्यतामा दीप प्रवज्वलन तथा व्यानर बाचन गरेर समुदघाटन गरीएकाे थियाे । कानेपाेखरी गाउँपालिका […]

रंगेलीमा पराेपकार समाज द्वारा फगुवा कार्यक्रम ।थारू पाेर्टल

फागुन। २५ आईतवार रबिन्द्र बराल अप्पन विराटगढ परोपकार समाज द्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ । रंगेली ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा भएको उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा”कार्यक्रमका गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि सामाजसेवी शंकर साह , वरिष्ठ अतिथि रंगेलीका पुर्व प्रधानाध्यापक सुरेश मिश्रा , […]

११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कानेपोखरीमा सम्मान र मनाेर‌न्जनात्मक कार्यक्रम वीच सम्पन्न । थारु पाेर्टल

फागुन ।२५।कानेपोखरी विद्यानन्द चाैधरी  कानेपोखरी गाउँपालिकाकाे आयाेजनामा तथा लुथरन कल्याण समाजकाे सहयाेगमा  ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८१ विभिन्न कार्यक्रम गरी सम्पन्न भएकाे छ ।कानेपोखरी गाउँपालिका वडा न ५ भाैसावारीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा पदमा कार्कीकाे अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रम गापा अध्यक्ष सरकार प्रमुख राजमति ईङनामकाे प्रमुख आतिथियता रहेकाे थियाे भने अतिथिहरुमा औरेक बाट खेम […]

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक ।थारु पाेर्टल

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो । गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना […]