अर्थतन्त्र

निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न। थारु पाेर्टल

पथरी शनिश्चरे,समाचारदाता  निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। वडा नं १ […]

पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण: वर्ष -२०२५ का लागि निर्वाचित अध्यक्ष निर्मला भट्टराईद्वारा पदभार ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, पुस-२६ गते पथरी जेसीज-२०२५ का लागि नवनिर्वाचित अध्यक्ष निर्मला भट्टराईले आफ्नो पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार पथरी जेसीजको १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो पद सम्हालेकी हुन्। गत मङ्सिर २९ गते सम्पन्न भएको निर्वाचनबाट पथरी जेसीजको वर्ष २०२४ की महासचिव भट्टराई वर्ष -२०२५ का लागि निर्विरोध निर्वाचित भएकी […]

नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता ।थारु पाेर्टल

पुस।२४। बुधबार । नेपाल पत्रकार महासंघ मोरङले विराटनगरको न्यूरो अस्पतालसँग स्वास्थ्य उपचार सेवाका लागि थप ३ वर्षका लागि सम्झौता गरेको छ । आज (बुधबार) न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङबीच थप ३ वर्षका लागि सम्झौता गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अस्पतालले […]

टिप्परकाे ठक्करबाट भान्जा नामले चिनिने रमेश दाहालकाे उपचारकाे क्रममा मृत्यु ।थारु पाेर्टल

कानेपाेखरी रङ्गगेली सडक खण्ड अन्तरगत कानेपाेखरी वडा न २ दलेलि बजारमा हिजाे मङ्सीर ३ गते पिहान९ वजे भान्जाकाे नामले चिनिने रमेश दाहाललाई वा प्र ३ ००क ०२७४न काे टिपरले ठक्कर दिएकाे थियाे । उपचारकाे लागी झापाकाे वि एन् सी अस्पताल लगिएकाे थियाे  तर दुर्भागय वस  उपचारकाे क्रममा आज विहान ८वजे अस्पतालले  मृत घाेषणा गरेकाे परिवारले […]

डीआईजी र पालिका प्रमुखहरुको हातबाट पथरीको प्रहरी भवन उद्घाटन ।

पथरी शनिश्चरे समाचारदाता, असाेज-१८ गते । प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको हातबाट मोरङको पथरीशनिश्चरे—१ मा निर्मित इलाका प्रहरी कार्यालय पथरीको भवन सुक्रबार उद्घाटन भएको छ । डीआईजी चन्द्रकुवेर खापुङ्ग र पालिका प्रमुखहरुको हातबाट रिवन काटेर भवन उद्घाटन भएको थियो । पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका लगायतबाट सहयोग संकलन गरेर एक तले पक्की भवन निर्माण […]