समाचार

लुम्बिनी रंगेली शाखा द्वारा ३०१ छात्र छात्राहरु लाई भेस्ट वितरण ।।थारू पाेर्टल

साउन ।२३ । माेरङकाे रंगेली ७ स्थित मुख्य बजारमा रहेको   लुम्बिनी विकास बैंक लिमिटेड रंगेली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रम लाई निरन्तरता दिदै आईरहेकाे छ । संस्थाले रंगेली ६ मा रहेको  श्री पब्लिक माध्यमिक विद्यालयमा अध्यनरत छात्र, छात्राहरुलाई  भेस्ट वितरण गरेको छ। नर्सरीदेखि कक्षा ५ सम्ममा  अध्ययनरत आधारभूत तहका ३सय १ जना विद्यार्थीलाई भेस्ट […]

आधुनिक भवन बने पनि तरकारी व्यापारी टेन्टमुनि व्यापर गर्न वाध्य। थारू पाेर्टल

असार  २२।  रबिन्द्र बराल  मोरङको रंगेली नगरपालिका ९ स्थित ऐतिहासिक दोहाना बजारमा आधुनिक बजार भवन निर्माण सन्चालनमा आएतापनि  सब्जी तथा तरकारी व्यवसायीहरू अझै टेन्ट र तिरपालमुनि व्यापार गर्न बाध्य भएका छन्। बजार व्यवस्थापन प्रभावकारी नहुँदा दशकौँदेखि व्यापार गर्दै आएका किसान तथा व्यापारीले गर्मी, वर्षा र हावाहुरीका बीच खुला स्थानमै व्यवसाय सञ्चालन गर्नुपरेको गुनासो गरेका छन्। […]

बयरवन खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण। थारूपाेर्टल

असार।२१।कानेपोखरी, मोरङ । विद्यानन्द मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित बयरवन खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व औपचारिक रूपमा उपभोक्ता समितिकाअध्यक्ष विजयगोपाल गड्तौलालाई हस्तान्तरण गरिएको छ । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरी (इटहरी) ले आयोजना सम्पन्न गरी समितिलाई स्वामित्व सुम्पेको हो । आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच […]

पञ्चायत माविमा अभिभावक भेला: पूर्व शिक्षक र कोषदाताहरू सम्मानित।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता पथरी शनिश्चरे, २१ असार मोरङको पथरी शनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच अभिभावक भेला, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको आफ्नै प्राङ्गणमा शनिबार आयोजित उक्त कार्यक्रममा विद्यालयको मुखपत्र ‘पञ्चायत वाणी’ को लोकार्पण समेत गरिएको थियो। कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा लामो समय योगदान पुर्‍याएर अवकाश पाएका पूर्व […]

मनकामना द्वारा जैविक मल र च्याउ खेती तालिम सम्पन्न।। थारू पाेर्टल

असार १८ बिहीबार  रबिन्द्र बराल मोरङको रङ्गेली नगरपालिकाले महिला तथा युवालाई आत्मनिर्भर, सीपयुक्त र उद्यमशील बनाउने उद्देश्यका साथ  १५ दिने तालिम सम्पन्न भएको छ। जैविक मल तथा वनस्पतिक विषादी उत्पादन र च्याउ खेती उत्पादक तथा बजार व्यवस्थापनका बारेमा समेत तालिममा सहभागी हरुलाई जानकारी गराएकाे थियोे । जैविक मल तथा वनस्पतिक विषादी सम्बन्धी असार ४ गते […]

भाकल पूरा भएपछि मुस्लिम समुदायका व्यक्तिले श्री संसारीमाई मन्दिरमा गरे पूजा–दर्शन ।थारू पाेर्टल

असार १७, ।रँगेली धार्मिक सहिष्णुता र आपसी सद्भावको उदाहरण प्रस्तुत गर्दै मोरङकाे रँगेलीस्थित प्रसिद्ध श्री संसारीमाई मन्दिरमा मुस्लिम समुदायका एक व्यक्तिले आफ्नो भाकल पूरा भएपछि पूजा–आराधना गरेका छन्। लामो समयदेखि मनमा राखेको भाकल पूरा भएको विश्वासपछि उनी मन्दिरमा पुगेर विधिपूर्वक पूजा, दर्शन तथा प्रसाद अर्पण गरेका हुन्। मन्दिरका पुजारीबाट वैदिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो। […]

महिला नगर प्रहरीको भरमा रङ्गेलीको दमकल सेवा ।।थारू पाेर्टल

असार १५ सोमबार रबिन्द्र बराल अधिकांश स्थानीय तहमा दमकल सञ्चालन र आगलागी नियन्त्रणको जिम्मेवारी पुरुष सुरक्षाकर्मीले सम्हाल्ने प्रचलन रहँदै आएको छ। तर मोरङको रङ्गेली नगरपालिकाले भने त्यसलाई चुनौती दिँदै महिला नगर प्रहरीलाई दमकल सञ्चालनको जिम्मेवारी दिएको छ।   यो अभ्यास अहिले प्रभावकारी मात्र होइन, अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्दै गएको छ। महिला नगर […]

कानेपोखरीमा २३औँ राष्ट्रिय धान दिवसको अवसरमा आधुनिक प्रविधिबाट धान रोपाइँ ।थारू पाेर्टल

असार १५ ।कानेपोखरी। विद्यानन्द चाैधरी  कानेपोखरी गाउँपालिका, कृषि ज्ञान केन्द्र मोरङ तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मोरङको संयुक्त आयोजनामा २३औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष धान रोपाइँ कार्यक्रम कानेपाेखरी ३ मा रहेकाे लिला कृषि फर्मकाे खेतमा  सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी भई आधुनिक […]

धनपालथान गाउँपालिकाको सीपमूलक तालिमले रोजगारी वृद्धि गर्न मद्धत fथारु पोर्टल

असार।१३ कानेपेखरी ।विद्यानन्द चौधरी मोरङ जिल्लाको दक्षिणी भेगमा अवस्थित धनपालथान गाउँपालिले पछिल्ला वर्षहरूमा युवाको क्षमता विकास, रोजगारी सिर्जना र सरकारी सेवामा पहुँच विस्तार गर्ने अभियानमा सक्रिय रूपमा अघि बढाएको छ । लोकसेवा तयारी कक्षादेखि निःशुल्क सीपमूलक तालिमसम्मका कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाले युवाहरूलाई अवसरसँग जोड्ने प्रयासलाई प्राथमिकता दिएको हो। साविकका नोचा,कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग […]

पोखराको सम्पत्ति बेचेर बगर हराभरा नगरप्रमुख भन्छन सहयोग हुदैन ।थारू पाेर्टल

असार १३। रबिन्द्र बराल  पैसा र उमेर भएपछि मानिसहरू आरामदायी जीवनको खोजीमा सहर पस्छन् । तर, गण्डकी प्रदेशको पोखरा २८ मा जन्मेका ६० वर्षीय उद्यमी लिला कृष्ण भुर्तेल  को कथा बेग्लै रहेको  छ ।पोखरामा आरती सोप र आरती पेन्टस् जस्ता दर्जनौँ सफल उद्योग चलाएका भुर्तेलले जीवनको उत्तरार्धमा एउटा यस्तो जोखिम मोले, जुन काम वास्तवमा राज्यले […]