रतुवामाई ५ काे अर्को कान्ड बाहिरीयाे ।वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित ।थारू पाेर्टल
चैत्र २१। मोरङको रतुवामाई नगरपालिका–५ का वडाध्यक्षले किर्ते गरेर नाता प्रमाणित गरिदिएका छन् । वडाध्यक्ष सोमनाथ कार्कीले पारिवारिक सम्पत्ति बाँडफाँटका क्रममा किर्ते गरेर नाता प्रमाणित गरिदिएको रहस्य बाहिर आएको हो । स्वः रुस्तम अली मियाँका ३ जना छोरा थिए । सम्पत्ति बाँडफाँट गर्दा एउटा छोराका सन्तानलाई छुटाएर २ छोराको परिवारले मात्रै सम्पत्ति उपभोग गर्न पाउनेगरी […]