मेनु

हाँसो र रोदनको साथ शिक्षण सिकाई र शैक्षिक व्यस्थापन सम्बन्धि उत्प्रेरणा दिदै हरिश ओली ।थारु पाेर्टल

पथरी शनिश्चरे समाचारदाता,
मङ्सिर -१५ गते
फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ ।
शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक हरिश ओली भन्छन ‘शिक्षक त सबै हुन्छ, विद्यालय बनाउनु छ, शैक्षिक स्तर वृद्धि गर्नुछ भने प्रधानाध्यापक मात्र होइन रहेक शिक्षक रोल मोडल (असल उदाहरणीय) बन्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्