श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको नयाँ कार्य समितिकाेअध्यक्षमा पुन बस्नेत ।थारू पाेर्टल
चैत्र।१६। कानेपोखरी माेरङकाे कानेपाेखरी वडा न २ मा रहेकाे श्री शिव र राधाकृष्ण मन्दिर कानेपोखरी २ दलेलीको २४अैा चुनावी वार्षिक साधारण सभा मन्दिरकै सभाहलमा एक अैापचारीक कार्यक्रम वीच सँमपन्न भएकाे छ ।नेत्रबहादुर बस्नेतकाे अध्यक्षतामा सँचालन भएकाे कार्यक्रममा विभिन्न सँघ सँस्थाबाट अतिथीकाे रूपमा मन्चमा आसिन थिए । मन्दिरमा १वटा एम्वुलेन्स रहेकाे छ ।चुनावी वार्षिक साधारण सभा […]