नवलपुरमा सम्पन्न स्कुलस्तरीय राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा कोशी प्रदेशबाट ८जना सहभागी ।थारू पाेर्टल

माघ।१९। विद्यानन्द चाैधरी माघ १६ र १७ गते नवलपुरमा सम्पन्न स्कुलस्तरीय राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी ८ जना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गरेका छन्। शनिबार सम्पन्न फाइनल खेलमा मौसम लिम्बू र पूर्णिमा अधिकारीले प्रथम स्थान प्राप्त गरेका छन्। त्यसैगरी रोयल राई, आश्ना चौधरी र सूर्य चौधरीले दोस्रो स्थान हासिल गरेका छन्। […]

रतुवामाईमा पहिलोपटक ठुलाे राशिको खेल सम्पन्न ।थारू पाेर्टल

माघ, १८। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुुल नाराकासथ दोश्रो वडा अध्यक्ष रतुवामाई खुल्ला T-20 क्रिकेट  प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गते देखि १७ गते सम्म भएको खेलमा मोरङ , झापा,  सुनसरी र ईनरुवा  गरी जम्मा १६ टिमको सहभागिता रहेको थियोे । उक्त खेलमा  जिल्ला स्तरीय देखि प्रदेश १का सम्पूर्ण खेलाडी […]

ठाकुर समुदाय बाट आर्थिक तथा शैक्षिक सहयोग हस्तान्तरण ।थारू पाेर्टल

माघ ।१९, सुनवर्षी नगरपालिका–४ निवासी बलराम ठाकुरकाे असमायिक अल्पआयुमै निधन भएपछि परिवारमा गहिरो दुःख–पीडाको वातावरण सिर्जना भएको पछि ठाकुर समुदाय द्वारा आर्थिक सहयोग गरिएकाे छ। मृतकका दुई जना नाबालक सन्तान रहेका र परिवारको आर्थिक अवस्था नाजुक रहेको जानकारी भएपछि ठाकुर समुदायको पहलमा सङ्कलित रकमबाट जम्मा रु. २५,००० (पच्चीस हजार) आर्थिक सहयोग मृतक परिवारलाई हस्तान्तरण गरिएको […]