रंगेलीमा दम्पतीकाे मृत्यु।थारू पाेर्टल

माघ ,२०। मंगलबार मोरङको रंगेली ५ स्थित धनपट्टीमा एक पुरुषले श्रीमतीको हत्यापछि आफैले आफ्नो प्राण त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहानका राति २ बजेको समयमा रंगेली ५ का अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमती २१ बर्षिया अम्बिका कुमारी मण्डललाई चक्कु प्रहारी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी […]