बाल आधारभूत बिधालयमा शिवता प्रतिष्ठान द्वारा  ब्याग ।थारूपाेर्टल

माघ ,२३ ,शुक्रबार  रबिन्द्र बराल   झापा गाउँपालीका बडा नम्बर ६ स्थित कचनवलमा रहेको श्री बाल आधारभूत विद्यालयमा अध्यनरत बालबालिका हरुलाई ब्याग बितरण गरिएकाे छ । शिवता प्रतिष्ठानकाे १० ओै बार्षिक उपल्क्षमा माेरङ र झापाका बिधालयका बालबालिकाहरुलाई  ब्याग बितरण गरिएको हाे ।  शिवता प्रेम प्रतिष्ठान नेपाल सन् २०१७ ई. मा स्थापना भएको थियोे ।   […]

शिवता प्रेम प्रतिष्ठान द्वारा ब्याग बितरण। थारू पाेर्टल

माघ २२ बिहीबार  रबिन्द्र बराल   मोरङको रङ्गेली ३ स्थित श्री ग्रामदेवता आधारभूत बिधालयमा अध्यनरत बालबालिका हरुलाई ब्याग बितरण गरिएको छ । उक्त विद्यालयमा अध्ययन गर्ने अति विपन्न परिवारका बालबालिकाहरु लाई किताब कापी बाेकेर ल्याउन अप्ठ्यारो भएको भएको जानकारी पाएपछि एक सामाजिक संस्थाले आफ्नो उत्तरदायित्व निर्भावाह गर्ने बालबालिकाहरुलाई ब्या  बितरण गरिएको छ । शिवता प्रेम […]