दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप -२०८२ को उपाधि उर्लाबारी भेट्रान्सलाई ।थारू पाेर्टल

पथरी शनिश्चरे समाचारदाता, माघ-२५ पथरीमा संचालित दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकप २०८२ को उपाधि उर्लाबारी भेट्रान्स, मोरङले उचालेको छ। आज शनिबार सम्पन्न भएको उक्त गोल्डकप प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी भेट्रान्सले सतिशाले भेट्टान्स मोरङ विरुद्ध २-० गोलले पराजित गर्दै उपाधि चुमेको हो। उर्लाबारी भेट्रान्सका निरु लिम्बु र जीवन लिम्बुले खेलको निर्धारित समयको दोस्रो हाफमा गोल गर्दै […]