कानेपोखरी गाउँपालिकाका योजनाहरू धमाधम सञ्चालन हुँदै ।थारू पाेर्टल

माघ।२८ राजकुमारी तामाङ कानेपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा दुई मुख्य योजना सञ्चालनमा आएका छन्। सञ्चालन हुने यी वृहत् योजनाहरूको ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य सुरु गरिएको छ। युवा चोक–दलेली–दोहमाना सडक कालोपत्रे आयोजनाको सोमबार गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, वडा सदस्य सरस्वती […]