दुर्गा प्रसाद रेग्मीको निधन, भोलि दोहमना बजारमा अन्तिम श्रद्धाञ्जली ।थारू पाेर्टल

फागुन।२४। कानेपाेखरी। सामाजिक व्यक्तित्व दुर्गा प्रसाद रेग्मीको निधन भएको छ। उहाँको आकस्मिक निधनले राजनीतिक तथा सामाजिक क्षेत्रलाई स्तब्ध बनाएको सहकर्मीहरूले बताएका छन्। निर्वाचन क्षेत्रीय समिति मोरङ क्षेत्र नं. २ का सचिव टिकाराम ढकालले विज्ञप्ति जारी गर्दै हिजोसम्म देश, समाज र राजनीतिका विषयमा सँगै बसेर छलफल गर्ने प्रिय साथी अचानक बीचबाट बिदा भएको खबरले आफूहरूलाई गहिरो […]