मेनु

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई‌ पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरी पुगे।थारू पाेर्टल

काठमाडौं, चैत १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई‌ पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरी पुगेको छ ।

गृहमन्त्री सुधन गुरुङको लिखित निर्णय अनुसार ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरी ओली निवास पुगेको हो । एसएसपीको कमाण्डको झण्डै सय जना भन्दा बढीको संख्यामा प्रहरी ओली निवास पुगेको हो ।

प्रहरीले‌ साथमा लिएर आउन आदेश भएको भन्दै पक्राउ पुर्जी लिएर आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।