रंगेली मालपोत र नापी कार्यलयमा बिचाैलिया निषेध  ।थारू  पाेर्टल

चैत्र २४ मंगलबार रबिन्द्र बराल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न निर्देशन दिए पछि रंगेली ७ मा रहेको मालपोत तथा नापी कार्यलयले आईतवार एक सुचना प्रकाशित गर्दे बिचाैलियाहरुलाई कार्यलयमा प्रवेशमा राेक लगाएपछि लेखापढि व्यवसायहरु आफ्नो परिचयपत्र तथा ड्रेस लगाएर मात्रै कार्यलयमा प्रवेश गर्ने […]