रङ्गेलीमा आगलागिबाट तीन घर जलेर नष्ट ।थारू पाेर्टल

चैत्र ।२४ ,मंगलबार  मोरङ रंगेली ९ फर्साडागी स्थित शान्तिटोलमा मंगलबार दिउसो आगलागी हुदा ३ घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय शान्ति मर्डी , रामे मर्डि, र नेपाल हेमरमकाे टिनको छानो र  बाँसको टाटिबेरा भएको भुई तल्ले घर र २ तले १ वटा घरमा अचानक आगलागी हुदा घरमा रहेको लत्ता कपडा अन्नपात लगायतका सामग्रीहरु […]