प्रहरी र व्यवसाय बीच अन्तरक्रिया सम्पन्न।  थारू पाेर्टल

 चैत्र, २९।  रबिन्द्र बराल  मोरङको विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि प्रहरी प्रशासन र व्यवसाय सङ्घ बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयमा माेरङमा अहिले महामारीको रूपमा देखापरेको बर्डफ्लु नियन्त्रणका लागि सरकारका सुरक्षा निकाय, प्रशासनिक प्रमुख तथा सञ्चारकर्मी बीच व्यवसायीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएकाे छ । छलफलका क्रममा भारतबाट अवैध रूपमा नेपाल  भित्रिने […]

ठेक्केदारकाे हालीमुहाली सम्धित निकाय माैन । थारू पाेर्टल

चैत्र ,२९ ।आईतवार  रविन्द्र बराल मोरङको सुनबर्सी नगरपालिका ६ स्थित पथरी डाइनिया तथा सिक्टि जोड्ने सडक अन्तर्गत खिखिडागी चाेक हुुदै २ किलोमिटर सडककाे काम नितिका एण्ड राज कन्ट्रक्सनले संधिय सरकारकाे २ करोडौंको लागतमा  निर्माण कार्य सम्पन्न गरेता पनि सडककाे गुणस्तरहिन रहेको स्थानीयले बताएका छन। सातदिन अगाडि देखि स्थानीयहरुले उक्त सडककाे काममा लापरबाही गरेको बिषयमा बारम्बार […]