राजवंशी समुदायले मनाए कद सिरुवा। थारू पाेर्टल।

बैशाख।१ रबिन्द्र बराल राजवंशी समाज विकास समिति ले नयाँ बर्षकाे उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना गरेको छ । २०८२ साल लाई बिदाइ गर्दे नयाँ बर्ष २०८३ साल लाई स्वागत गर्दे राजवंशी समुदायहरुले विशेष दिनकाे रुपमा सिरुवा पर्व मनाउँदै आईरहेकाे छ । कार्यक्रममा राजवंशी समुदायले आफ्नो […]