जनसेवा एलामुनाइ एसोसिएसनद्वारा  भलिवल कप प्रतियाेगिता बैशाख २५ देखि । थारू पाेर्टल

बैशाख।६।कानेपाेखरी  जनसेवा एलामुनाइ एसोसिएसन, रमाइलो–६, कानेपोखरी, मोरङले जनसेवा माध्यमिक विद्यालयकाे खेल मैदानमा    जनसेवा एलामुनाइ  भलिवल कप प्रतियाेगिता  बैशाख २५,२६,२७ गते आयोजना गर्ने भएको  जानकारी जनसेवा एलामुनाइ एसोसिएसनका अध्यक्ष राजकुमार बरालले बताउनुभयाे ।एसोसिएसनले जारी गरेको सूचनाअनुसार विद्यालयमा अध्ययनरत तथा SEE परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नु, लुकेका प्रतिभा उजागर […]

अबैध रुपमा खाेला उत्खनन नगरपालिका माैन। थारू पाेर्टल

बैशाख ,६। आईतवार   रबिन्द्र बराल  मोरङको रतुवाई नगरपालिका ५ स्थित रतीलाल टोल नजिकैमा रहेको बक्राह खाेलामा अबैध रुपमा खाेला उत्खनन हुदा खेतीयोग्य जमिन जाेखिमा पर्ने सम्भावना बडदै गईरहेकाे छ । पहिलो स्थानीय तहका  जनप्रतिनिधि हरुले खाेला उत्खनन गर्दे प्रक्रिया पुर्याएर खाेलाकाे ठेक्का लगाउदै आएता पनि अहिलेका नगर प्रमुख  ,कार्यकारी अधिकृत,  बडा अध्यक्ष तथा नगर […]