रतुवामाई नगरपालिकाको जेसीबी तीन महिनादेखि ग्यारेजमा थन्कियो, सम्बन्धित निकाय मौन ।थारू पाेर्टल

बैशाख ८, मंगलबाररबिन्द्र बराल मोरङको रतुवामाई नगरपालिकाले जनताको करबाट खरिद गरेको जेसीबी (जेसिभी) विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको छ। वर्षायाम लगायत आपतकालीन समयमा जनताको काम छिटो–छरितो रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले केही वर्षअघि नगरपालिकाले उक्त जेसीबी खरिद गरी सञ्चालनमा ल्याएको थियो। तर हाल उक्त जेसीबी विगत तीन महिनादेखि झापाको दमकस्थित अटो सर्भिस […]