उर्लाबारीमा ३६ CHITF तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न ।थारू पाेर्टल

उर्लाबारी, १४ वैशाख । मोरङको उर्लाबारी–३ स्थित सिरुझारमा ३६ जना खेलाडीहरुको तेक्वान्दो बेल्ट ग्रेडिङ सम्पन्न भएको छ । कोशी प्रदेश सिएच आईटिएफ तेक्वान्दो संघ अन्तर्गत सिएच आईटिएफ तेक्वान्दो मगलबारे डोजाङ्गको आयोजनामा शनिबार सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा नियमित बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वाइट बेल्टबाट येलो बेल्टमा ३३ जना खेलाडी, येलो बेल्टबाट स्टेप […]