वृद्धभत्ता लिन बिहानैदेखि वृद्धहरू बैंकको गेटमाबस्न  बाध्य ।थारू पाेर्टल

बैशाख १६ बुधबार  रबिन्द्र बराल  मोरङको रङ्गेली ७ मा रहेको प्रभु बैंक अगाडि एका बिहानैदेखि वृद्धहरूको घुइँचो लाग्ने गरेको छ। नेपाल सरकारले प्रत्येक चौमासिकमा वृद्धहरूलाई वृद्धभत्ता बैंक खातामा उपलब्ध गराउन थालेपछि एका बिहानैदेखि वृद्धहरू आफ्नो भत्ताका लागि बैंकको मुख्य गेटमा बस्न बाध्य रहेका छन्। सुनबर्सी नगरपालिका वडा नम्बर ४ र ५ का वृद्धहरू आफ्नो  भत्ताका […]

रंगेली भित्रकाे शिक्षाको अवस्था नाजुक बन्दै । थारू पाेर्टल

बैशाख १६,मंगलबार  रबिन्द्र बराल  माेरङकाे रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालयहरुकाे शाैक्षिक अवस्था माथिनै प्रश्न उठन थालेकाे छ ।  शैक्षिक सत्र २०८२ सालको नगर स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा बिधार्थिहरुकाे नतिजामा केही सामुदायिक बिधालयहरुकाे परिक्षाफलकाे नतिजामा नाम चलेका बिधालय तथा प्रअहरुकाे समेत बिधालयमा परिक्षाफलकाे नतिजा 0 देखि ६ जना सम्म उतिर्ण भएको पाईएकाे छ […]