कानेपोखरीमा थामी समुदायको उभौली पूजा सम्पन्न ।थारू पाेर्टल

१९ वैशाख, कानेपोखरी । कानेपोखरी–७ स्थित भुम्या पूजा स्थलमा नेपाल थामी समाज मोरङले उभौली पूजा भव्य रूपमा मनाएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका थामी समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई धामी–झाँक्रीको झाँकीसहित पूजा सम्पन्न गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम प्रमुख अतिथि तथा थामी समाज कोशी प्रदेशका अध्यक्ष लालबहादुर थामी विशिष्ट अतिथिका रूपमा वडा […]