निजी जग्गामा प्रदेश सरकारको ३० लाख लगानी, सामुदायिक भवन बेवारिसे अवस्थामा ।थारू पाेर्टल

वैशाख ।२३ ।रंगेली रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका–५, आमगाछीस्थित चाँदनी चोक नजिक निजी जग्गामा प्रदेश सरकारबाट ३० लाख रुपैयाँ लगानी गरिएको तथ्य सार्वजनिक भएको छ। सञ्जय मण्डलको नाममा रहेको उक्त निजी जग्गामा करिब ८ वर्षअघि सामुदायिक भवन निर्माणका लागि टेन्डर प्रक्रिया मार्फत रकम निकासा गरिएको पाइएको हो। स्थानीय स्रोतका अनुसार कुनै स्पष्ट छानबिन तथा अनुगमन नगरी […]